चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) नतिजा उपर पुनर्योग गर्न चाहाने आवेदकहरुले आयोगको सूचना अनुसार QR कोड स्क्यान गरी वा तलको लिङ्कमा गएर तोकिएको फारम भर्न सक्नुहुनेछ ।

१ मंसिर २०८०, शुक्रबार

पुनर्योगका गर्न आवेदन दिनका लागि Click here

अनुसूची २ बमोजिमको निवेदनको ढाँचा डाउण्लोड गर्नका लागि Click Here