चिकित्सा शिक्षा स्नातकोत्तर तह (Postgraduate Level in Health Professional Education) का शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना
CTEVT बाट स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषयमा प्रविणता प्रमाण-पत्र तह वा डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन आवेदन फाराम भर्नेसम्बन्धमा थप स्पष्ट गरिएको सूचना
चिकित्सा शिक्षा DM/MCh/NBMS-SS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने समय पुनः प्रदान गरिएको तथा परीक्षाको मिति परिवर्तन गरिएको सम्बन्धी सूचना
कक्षा १२ सरहका ए लेभल, CBSE लगायतका विदेशी शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीहरूको लागि चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन आवेदन फाराम भर्ने सम्बन्धमा थप स्पष्ट गरिएको सूचना (MECEE-BL 2025)