चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) नतिजा उपर पुनर्योग गर्न चाहाने आवेदकहरुले आयोगको सूचना अनुसार QR कोड स्क्यान गरी वा तलको लिङ्कमा गएर तोकिएको फारम भर्न सक्नुहुनेछ ।
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा (MECEE-PG 2025) को विभिन्न शैक्षिक कार्यक्रमको वैकल्पिक म्याचिङको भर्नासूची प्रकाशन सम्बन्धी सूचना
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा (MECEE-PG 2025) को समापन (Wrap-up) म्याचिङको वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुको म्याचिङका लागि सिट थपसम्बन्धी सूचना