सर्वेक्षण फारम भर्ने सम्बन्धी सूचना (फारम भर्ने अन्तिम मिति 2080-12-25 कार्यालय समयसम्म)

१९ चैत्र २०८०, सोमबार

यसै सूचनाका साथमा राखिएको लिङ्कमा गएर आगामी DM/MCh कार्यक्रममा आवेदन गर्न इच्छुक उम्मेद्वारहरुले कार्यक्रमसँग सम्बन्धित सर्वेक्षण फारम भरी उक्त कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी अध्ययन/अनुसन्धान कार्यमा सहयोग गरिदिनहुन सम्बन्धित सबैमा यो सूचना गरिएको छ ।

 

फारम भर्नका लागि तल दिएको लिङ्कमा क्लिक गर्नुहोला ।

https://bit.ly/4asLOra