चिकित्सा शिक्षा स्नातक तहको सःशुल्क (Paying) तर्फको दोस्रो भर्ना सूची अनुसारको भर्ना पश्चात बाँकी रहेको सिटमा तेस्रो चरणमा म्याचिङ हुने उम्मेदवारहरूको पूर्व मनोनयन सम्बन्धी सूचना
चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2025) को एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका (OMR) र उत्तर कुञ्जिका (Answer key) उपलब्ध गराइने सम्बन्धी सूचना ।