General Information

National Board of Medical Specialties is established by Medical Education Commission Act (राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५); and is among one of the directorates established in Medical Education Commission. As per the Act its objectives is to establish the competency based specialty and subspecialty programmes in the country utilizing the expertise available beyond the existing universities and academia to fulfill the dire need of the specialists in the country .
For this purpose, the National Board of Medical Specialties will identify the prospective institution and faculties for starting the academic programme. The institution and faculties will be accredited as per the standard set by Medical Education Commission and the specialty and subspecialty albeit superspecialty programmes will be skill based, supervised and will have innovative teaching-learning methodologies. It also includes the courses in ethics, communication skills, basic life support skills, research methodology, leadership skills, social community services and many more so that the prospective specialists are well acquainted in these aspects along with academic excellence.
The NBMS office is located within the premises of Medical Education Commission, prefab building, in a very pleasant environment of Sanothimi, Bhaktapur in midst of hub of Education Department.
And it welcomes any queries related to NBMS.

News And Notice

April 10, 2024 News Document

NBMS Sub Specialty तहका लागि स्वमूल्याङ्कन फाराम भर्ने सम्बन्धी सूचना

April 10, 2024 Notice Document

NBMS Sub Specialty तहका लागि स्वमूल्याङ्कन फाराम भर्ने सम्बन्धी सूचना

October 19, 2023 News Document

Journal of Medical Education Commission Year-3, Vol-4, Issue-4, Jan2023

July 16, 2023 Notice Document

NBMS Specialty कार्यक्रमका लागि स्वमूल्याङ्कन आवेदन भर्ने म्याद थप गरिएको

July 16, 2023 News Document

NBMS Specialty कार्यक्रमका लागि स्वमूल्याङ्कन आवेदन भर्ने म्याद थप गरिएको

July 04, 2023 Notice Document

नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज स्वमूल्याङ्कन कार्यविधि २०७८ बमोजिम NBMS Specialty कार्यक्रमका लागि स्वमूल्याङ्कन आवेदन आव्हान गरिएको।

July 04, 2023 News Document

नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज स्वमूल्याङ्कन कार्यविधि २०७८ बमोजिम NBMS Specialty कार्यक्रमका लागि स्वमूल्याङ्कन आवेदन आव्हान गरिएको।

June 15, 2023 Notice Document

सेल्फ अप्राइजल फाराम भर्ने समय थप गरिएको सम्वन्धमा

June 15, 2023 News Document

सेल्फ अप्राइजल फाराम भर्ने समय थप गरिएको सम्वन्धमा

June 09, 2023 Notice Document

ईलिजिविलिटी लेटर सम्बन्धमा ।

Staff

S.No Name Designation Phone Email Action
1 Prof. Dr. Swoyam Prakash Pandit Director dir.spe@mec.gov.np View More

Frequently Asked Questions

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २८(घ)मा उल्लेख भएबमजिम चिकित्सा शिक्षा आयोग अन्तर्गत स्थापित चारवटा निर्देशनालयहरु मध्ये एक निर्देशनलय-बोर्ड हो ।यसको गठन तथा काम कर्तव्य र अधिकार सम्बन्धी प्रावधान राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम ३० (१) मा रहेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को नियम ३१ मा उल्लेख भएबमोजिम यसका मुख्य कार्यक्षेत्र यसप्रकार रहेका छन्

  • स्पेसियालिटिजका कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रम तयारी गर्ने
  • पूर्वाधार पूरा गरेका स्वास्थ्य संस्थामा स्पेसियालिटिजका कार्यक्रम सञ्चालन गर्ने स्पेसियालिटिजका नयाँ कार्यक्रम सञ्चालन गर्ने संस्था तथा फ्याकल्टी पहिचान गर्ने
  • स्पेसियालिटिजका क्लिनिकल विधामा अध्ययनका लागि सिट फ्याकल्टी र सहभागीको सूची तयार गर्ने
  • नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको परीक्षा सञ्चालन गर्ने वा गराउने
  • अनुगमन मूल्याङ्कन पद्दति निर्माण र कार्यान्वयन गर्ने राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुसँग परामर्श तथा समन्वय गर्ने

राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को अनुसूची -८ बमोजिम   हाल सञ्चालनमा रहेका कार्यक्रमहरु देहायबमोजिम रहेका छन् ।

  • NBMS- Specialty
  • NBMS-Sub Specialty

नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम स्पेसियालिटी (स्नातकोत्तर तह) तथा सबस्पेसियालिटी (स्नातकोत्तर तहभन्दा माथिल्लो तह) का कार्यक्रम हुन ।

विश्वविद्यालय, प्रतिष्ठान वा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्था बाहेक तोकिएका पूर्वाधार पूरा गरेका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालन गर्न सकिन्छ।

  • नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजले सार्वजनिक सूचना प्रकाशन गरी माग गरे बमोजिमको स्वमूल्याङ्कन पेश गर्नुपर्नेछ ।
  • कार्यक्रम सञ्चालनका लागि अनुमति तथा सिट प्राप्त गर्ने संस्थाहरूले नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजसँग द्विपक्षीय करार सम्झौता गरेर सम्झौता बमोजिम कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
  • एनबिएमएस कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई पाठ्यक्रमले तोकेबमोजिम नियमित पठनपाठन तथा रोटेशनल पोष्टिङ्ग लगायत अन्य शैक्षिक/प्राज्ञिक क्रियाकलापहरु सञ्चालन गर्नुपर्नेछ ।
  • एनबिएमएस कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुको ६/६ महिनामा आन्तरिक परीक्षा सञ्चालन गर्नुपर्नेछ ।
  • बोर्ड अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने संस्थाले स्पेसियालिटी तहमा अध्ययन गर्ने विद्यार्थीलाई कम्तिमा नेपाल सरकारको मेडिकल अधिकृत र सवस्पेसियालिटी तहमा अध्ययन गर्ने विद्यार्थीलाई कम्तिमा नेपाल सरकारको नवौं तहको विशेषज्ञले पाउने तलब बराबरको निर्वाह भत्ता उपलब्ध गराउनुपर्नेछ ।सो बाहेक अन्य सेवा सुविधा समेत उपलब्ध गराउन सक्नेछन् ।
  • राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७, नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिमका अन्य कार्यहरु गर्नुपर्नेछ ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भई आयोगले सञ्चालन गर्ने सम्बन्धित तहको एकीकृत प्रवेश     परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

  • एकीकृत प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरूले आयोगले तोकेबमोजिमको म्याचिङ्ग प्रणाली अनुसार कार्यक्रम तथा संस्था छनोट गर्नुपर्नेछ ।
  • स्पेसियालिटी/सवस्पेसियालिटी कार्यक्रममा म्याचिङ्ग भएपश्चात NBMS निर्देशनालयमा कबुलियतनामा गरी भर्ना हुनुपर्नेछ ।

स्पेसियालिटी/सवस्पेसियालिटी तहको अन्तिम परीक्षा सञ्चालन तथा सर्टिफिकेशन सम्बन्धी कार्यहरू चिकित्सा शिक्षा आयोग, नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिले गर्दछ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ६ (झ)  आयोगको काम कर्तव्य र अधिकार अन्तर्गत नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजले लिएको परीक्षामा उत्तीर्ण हुने चिकित्सकलाई उपाधि प्रदान गर्ने व्यवस्था छ ।

नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम स्पेसियालिटी तहको कार्यक्रम स्नातकोत्तर तह सरहको हुनेछ तथा सबस्पेसियालिटी तहको कार्यक्रम सो भन्दा माथिल्लो तह सरहको हुनेछ ।

विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा बुझाउनुपर्ने रकम यसप्रकार रहेको छ-

  •  रजिष्ट्रेशन वापत रू. ५०,००० (पचास हजार रुपैंयाँ मात्र) भर्नाको समयमा
  •  थेसिस/ लगबुक/ E-Logbook Processing तथा रिभ्यू  ५०,०००(पचास हजार रुपैंयाँ मात्र) दोस्रो वर्षमा
  •  NBMS Board Examination तथा सर्टिफिकेशनका लागि एकमुष्ठ रकम रू. २,०००,००( दुईलाख रुपैंयाँ   मात्र) तेस्रो वर्षमा
  •  अनिवार्य तालिम तथा सेमिनारहरूमा सहभागी भएबापतको रकम
  •  आवास/ यातायात तथा अन्य व्यक्तिगत खर्चहरू

Academic Calender

No Records Available

Medical Colleges

No Records Available

Fee Structure

No Records Available

Scholarship

No Records Available
NBMS specialties