चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) नतिजा उपर पुनर्योग गर्न चाहाने आवेदकहरुले आयोगको सूचना अनुसार QR कोड स्क्यान गरी वा तलको लिङ्कमा गएर तोकिएको फारम भर्न सक्नुहुनेछ ।
अनुसूची २ बमोजिमको निवेदनको ढाँचा डाउण्लोड गर्नका लागि Click Here
समाचार र सूचना
सूचना
१५ भाद्र २०८३, सोमबार
चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) को अनलाइन आवेदन फाराम भर्ने म्याद थप गरिएको सूचना