चिकित्सा शिक्षा स्नातक तह ( Bachelor Level in Health Professional Education) का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिईने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना
चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2025) को खुला समूहको अनलाइन म्याचिङ प्रणालीबाट भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौटका लागि सिट, अनलाइन प्राथमिकताक्रम निर्धारण (Online Priority Setting), म्याचिङ र भर्नासम्बन्धी कार्यतालिका सम्बन्धमा ।