शै.स. २०७७/७८ का लागि स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुको लागि निर्धारित सिट संख्या सम्बन्धी सूचना

१८ पौष २०७८, आइतबार

शै.स. २०७७/७८ का लागि स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुको लागि निर्धारित सिट संख्या सम्बन्धी सूचनामा बिराट मेडिकल कलेजमा प्राविधिक त्रुटिका कारण कार्यक्रम र सिट संख्या फरक परेकोले संशोधन सहित यो सूचना प्रकाशित गरिएको छ ।

डाउनलोड