चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) नतिजा उपर पुनर्योग गर्न चाहाने आवेदकहरुले आयोगको सूचना अनुसार QR कोड स्क्यान गरी वा तलको लिङ्कमा गएर तोकिएको फारम भर्न सक्नुहुनेछ ।
चिकित्सा शिक्षा DM/MCh/NBMS-SS (MECEE-DM/MCh 2024) शैक्षिक कार्यक्रमको खुलातर्फका उम्मेदवारहरुको भौतिक उपस्थितिमा सञ्चालित दोस्रो म्याचिङको नतिजा, भर्ना कक्षा प्रारम्भ तथा समापन म्याचिङ (Wrap-up Matching) सम्बन्धी सूचना