Reset
१ मंसिर २०८०, शुक्रबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) नतिजा उपर पुनर्योग गर्न चाहाने आवेदकहरुले आयोगको सूचना अनुसार QR कोड स्क्यान गरी वा तलको लिङ्कमा गएर तोकिएको फारम भर्न सक्नुहुनेछ ।

१ मंसिर २०८०, शुक्रबार सूचना Application Form

चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2024) का शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आह्वानसम्बन्धी सूचना

२६ कार्तिक २०८०, आइतबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) BAMS, BNS/BMS, BSc MLT, BSc MIT, BPT, BPharm र BOptometry शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको समूहगत योग्यताक्रम प्रकाशनसम्बन्धी सूचना

२५ कार्तिक २०८०, शनिबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) BAMS, BNS/BMS, BSc MLT, BSc MIT, BPT, BPharm र BOptometry शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

२५ कार्तिक २०८०, शनिबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) BSc Nursing/BSc Midwifery, BASLP, BPerfusion Technology र BPH शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको समूहगत योग्यताक्रम प्रकाशनसम्बन्धी सूचना

२४ कार्तिक २०८०, शुक्रबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) BSc Nursing/BSc Midwifery, BASLP, BPerfusion Technology र BPH शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

२४ कार्तिक २०८०, शुक्रबार सूचना Result

Categorywise Result of MBBS and BDS (MECEE-BL 2024)

२३ कार्तिक २०८०, बिहिबार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2024) MBBS र BDS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

१२ कार्तिक २०८०, आइतबार सूचना Examination

प्रवेश पत्र डाउण्लोड गर्ने सम्बन्धी सूचना

१ कार्तिक २०८०, बुधबार सूचना

चिकित्सा शिक्षा पत्रिका (जर्नल) का लागि लेख रचना पठाउने सम्बन्धी सूचना