Reset
१४ भदौ २०८१, शुक्रवार सूचना Result

चिकित्सा शिक्षा स्नातक तह (MECEE-BL 2025) BASLP र B Perfusion Technology शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना

६ भदौ २०८१, बिहिवार सूचना

स्नातकोत्तर तहको सेल्फ अप्राइजल फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना

६ भदौ २०८१, बिहिवार सूचना Seat

NBMS Speciality तहका लागि स्वमूल्याङ्कन (Self-Appraisal) फाराम भर्ने सम्बन्धी सूचना

३२ साउन २०८१, शुक्रवार सूचना Examination

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन अनलाइन आवेदन भरेका इच्छुक आवेदकहरुलाई परीक्षामा सहभागी गराउने सम्बन्धी सूचना ।

३१ साउन २०८१, बिहिवार सूचना

चिकित्सा शिक्षा आयोगको विज्ञप्ति

३१ साउन २०८१, बिहिवार सूचना

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन गरी तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुलाई परीक्षा दस्तुर फिर्ता गर्ने सम्बन्धी सूचना ।

१३ साउन २०८१, आइतवार सूचना

स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा पाकिस्तान सरकारबाट PTAP अन्तर्गत प्राप्त सिटमा अध्ययनका लागि आवेदन गर्ने समय थप गरिएको सम्बन्धी सूचना

११ साउन २०८१, शुक्रवार सूचना

स्नातक तहका शैक्षिक कार्यक्रमहरुका लागि पाकिस्तान सरकारबाट PTAP अन्तर्गत प्राप्त सिटमा अध्ययनका लागि विद्यार्थी सिफारिस गर्न आवेदन माग गरिएको सूचना

८ असार २०८१, शुक्रवार सूचना

एकीकृत परीक्षाका लागि Online फाराम भर्ने तरिका सम्बन्धी भिडियो क्लिप ।

८ असार २०८१, शुक्रवार सूचना Application Form

CTEVT बाट स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषयमा प्रविणता प्रमाण-पत्र तह वा डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन आवेदन फाराम भर्नेसम्बन्धमा थप स्पष्ट गरिएको सूचना